Durgeshlal Blog

Durgeshlal Blog Welcome in this Durgeshlal blog( page) created by Durgeshlal chaudhary ( Working as Permanent Government employee,( MD eq .

MBBS) aim of this page to share knowledge, information, article and additional medical content to people and community.

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसा...
05/07/2025

वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।

पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।

कसरी जोगिने??

यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:

१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।

२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।

३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।

४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।

५. बाहिरी बत्ती घटाउनुहोस:

किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।

६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।

के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चDr. Vikash Paudel, Dermatologistत:Dr. Vikash Paudel, Dermatologist

🥹https://www.facebook.com/share/p/1BZkxC5UX5/?mibextid=wwXIfr
10/05/2025

🥹
https://www.facebook.com/share/p/1BZkxC5UX5/?mibextid=wwXIfr

"Doctors Are Not Free Helplines."
We give free consultations.
We write free prescriptions.
We interpret lab reports at 11 p.m.
We answer medical questions on birthdays, weddings, and funerals.
Why?
Because we care.
Because we took an oath.
Because we were taught that healing is noble.
But what do we get in return?

“Why are you talking about money?”

“This is a noble profession.”

“You should serve humanity, not charge for it.”

All this, while other professionals say this with ease:
Lawyers charge consultation fees — even for phone calls.

Chartered Accountants charge for a signature.

Architects charge for blueprints.

Therapists charge per session — no discounts.

IT consultants won’t fix your software for free.

Tutors don’t teach for free because you're “like family.”

But us?
We're expected to diagnose over WhatsApp.
To give life-altering advice in 2 minutes over a call.
And never mention fees because it's “just a service.”
But what we give is not information it is insight.
It’s not Google it’s wisdom shaped by years of study, sleepless nights, and sacrifice.
This needs to change.
Because if the value of medical care continues to be measured in rupees and not respect,we might just hang our white coats and let the world face what it chose:
A system where care is expected, but not valued.

from Dr Pooja Iyer.

इन्स्टिच्युट अफ मेडिसिनकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहित चिकित्सकहरुको टोलीले बिरामीहरूको परीक्षण गरेका थिए /
03/05/2025

इन्स्टिच्युट अफ मेडिसिनकी डिन प्राध्यापक डा. दिव्या सिंह शाहसहित चिकित्सकहरुको टोलीले बिरामीहरूको परीक्षण गरेका थिए /

मनिष गुप्ता कृष्णनगर नगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चा

कृष्णनगर नगरपालिकाद्वारा शिवराज अस्पताल बहादुरगञ्जमा निःशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न, २०००  भन्दा बढीले...
03/05/2025

कृष्णनगर नगरपालिकाद्वारा शिवराज अस्पताल बहादुरगञ्जमा निःशुल्क मुटु तथा मृगौला स्वास्थ्य शिविर सम्पन्न, २००० भन्दा बढीले लिए सेवा

कपिलवस्तु । कृष्णनगर नगरपालिकाको आयोजनामा शिवराज अस्पताल बहादुरगञ्जमा वैशाख १९ र २० गते निःशुल्क मुटु तथा मिर्.....

कृष्णनगर नगरपालिकाको आयोजनामा तथा त्रि. वि. शिक्षण अस्पताल लगायतका संस्थाहरूको प्राविधिक सहकार्यमा निःशुल्क मुटु तथा मृग...
01/05/2025

कृष्णनगर नगरपालिकाको आयोजनामा तथा त्रि. वि. शिक्षण अस्पताल लगायतका संस्थाहरूको प्राविधिक सहकार्यमा निःशुल्क मुटु तथा मृगौला रोग सम्बन्धी विशेष स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
उक्त शिविरमा वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको टोलीबाट जाँच, परामर्श तथा आवश्यक परीक्षणहरू निःशुल्क प्रदान गरिनेछ। साथै, रोगीहरूका लागि नगरपालिकाबाट निःशुल्क बस सेवा समेत व्यवस्था गरिएको छ, जसले विभिन्न स्थानबाट अस्पतालसम्म आवत-जावतमा सहजता पुर्‍याउनेछ।
शिविरको मिति: २०८२ साल बैशाख १९ र २० गते
स्थान: शिवराज अस्पताल, बहादुरगञ्ज
उक्त शिविरमा सबै नगरबासीहरूले सक्रिय रूपमा सहभागी भई लाभ लिनुहुने अनुरोध गर्दछौं।
निःशुल्क बस सेवा सम्बन्धी थप जानकारीका लागि तल दिइएको विवरण हेर्नुहोला ।

27/03/2025

१२ वर्षको चिकित्सा विषयमा उत्तीर्ण गरेर लाइसेन्स पास गरेपछि पनि आफ्नो नाम स्थापित गर्नुपर्ने कस्तो सङ्घर्ष होला।
यहाँ एक चिकित्सकले चिकित्सा बाहेक राजनीति, नेता, मिडिया आदि सबैतिर सम्बन्ध बनाउनु पर्ने देखिन्छ । नेताको नजिक नभए पोस्टिङ मिल्दैन। मिडियाको नजिक नभए अफवाह फैलिन्छ। टाठोबाठो नभए प्रचार हुँदैन।

यी सबै तनावहरुबाट मुक्ति पाउन सफल सम्पूर्ण अमेरिकाको स्नातकोत्तर विषयमा म्याचिङ भएका चिकित्सकहरुलाई बधाइ दिनुपर्छ। स्वनिर्णयको अधिकारलाई सम्मान गर्नुपर्छ।
धेरै आदर्शका वाणीहरुले उनीहरुको मिहिनेतलाई ठेस पुर्यावउन पाइँदैन। आफ्नै देश रोजेर वा परेर चिकित्सा विषयबाहेकका सङ्घर्ष पनि गर्छु भन्नेहरुलाई पनि सम्मान गर्नैपर्छ। हिम्मतलाई मान्नैपर्छ।

✍️ डा. शम्भु खनाल
Copy

09/03/2025

The life of a doctor is often challenging and underappreciated.

To all my patients, clients, and friends, let’s take a moment to recognize the dedication and sacrifices that doctors make for their profession.

Real scenarios in my practice:

• “Doc, I have glutathione, botox, and mesolipo here; I’ll provide the medicine, and you just inject it. Can I just pay for the injection?”
Remember, your doctor’s expertise encompasses more than just the procedure; it reflects years of training and hard work. (For instance, if your business is construction, would you agree to build a house where I only pay for the cement?) 🤦🏻‍♂️

• “Doc, can I just pay for the medical certificate without the consultation?”
Consulting with a professional is invaluable. Their knowledge and experience are worth every cent. Is it acceptable to issue a medical certificate without a check-up? 🥲

• “Doc, can you give me a big discount? The procedure was quick anyway.”
Quality care deserves fair compensation. It’s not just about the time spent; it’s about the commitment to your well-being. If I complete a job in 5 minutes, it’s because it took me 10 years to learn how to do it in 5 minutes. You owe me for the years, not the minutes.

• “Hi friend, can you do it for free? I’ll be your model.”
Utilizing a doctor’s skills for free undervalues the years they’ve invested in their training. In my experience as an MDpreneur, I’ve noticed that in business, it’s often strangers who truly support you, while friends may sometimes take advantage (though not all).

• “Doc, why is your rate higher compared to the spa next door?”
Remember, you’re not just paying for a service; you’re investing in your health and safety with a licensed and trained professional. If it’s not affordable, please refrain from making comparisons. 🙂

• “Doc, I’ll pay you next time; you still have a lot of money anyway.”
A doctor’s time and expertise are precious; delaying payment doesn’t reflect the value they provide. Just because we don’t ask doesn’t mean you shouldn’t provide timely compensation for their work. Please be responsible with your obligations.

• “Doc, your salary is delayed because my clients haven’t paid me yet.”
It’s important to recognize that their commitment to your health often comes at a personal cost, and timely payments reflect the respect and value of their work.

• “Doc, give a big discount to this client because we’re close.”
While it’s great to have friends, asking for significant discounts because of personal ties can undervalue a doctor’s hard work. Supporting them means recognizing their worth and paying them fairly. Try enrolling in school and training to see if you’ll be given a discount by the institution.

Let’s acknowledge the years of hard work and sacrifice that doctors invest in their profession. They give their all without asking for discounts. By appreciating their skills and dedication, we uplift them and show them the respect they deserve.

Certainly, other medical specialties have similar scenarios in different cases. Many people think doctors lead the best lives and are very wealthy, but that’s not true. They are often undervalued and not compensated fairly.

If you feel unappreciated or taken advantage of because of your kindness, consider moving on. Pursue opportunities where your efforts are genuinely valued.
from Tony

  ( Medical Officer ) Vacancy Announcement
25/02/2025

( Medical Officer ) Vacancy Announcement

 #विज्ञापनप्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको...
10/02/2025

#विज्ञापन
प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तथा अप्राविधिकतर्फ सहायक स्तर चौथो तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सम्बन्धि सुचना !
☑️ स्वास्थ्य तर्फ
✅ अ.हे.व.: १३८ जना
✅ खुल्ला: 78
✅ आदिवासी जनजाति: 23
✅ महिला :21
✅ दलित: 5
✅ थारु: 3
✅ मधेशी: 3
✅ मुस्लिम: 3

✅ अ.न.मी.: १३९ जना
✅ ल्याव असिष्टेण्ट : १५ जना
✅ बैद्य : १३ जना

HPV Vaccination campaign Update !
06/02/2025

HPV Vaccination campaign Update !

नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरी स्नातक तह अध्ययन पश्चात स्नातकोत्तर तहमा आवेदन गरेका उम्मेदवारहरुको लागि MEC को अ...
06/02/2025

नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त गरी स्नातक तह अध्ययन पश्चात स्नातकोत्तर तहमा आवेदन गरेका उम्मेदवारहरुको लागि MEC को अत्यन्त जरुरी सूचना !!!!!!!!

03/02/2025

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्ने उद्देश्यले नेपाल सरकारले यही माघ २२ गते देखि फागुन ६ गतेसम्म देशभरी एच.पि.भी. खोप अभियानलाई सञ्चालन गर्दैछ ।

The HPV (Human Papillomavirus) vaccination program is a public health initiative by the Government of Nepal aimed at preventing cervical cancer. It provides HPV vaccines to adolescent girls to protect them against the high-risk HPV strains (especially types 16 and 18) that cause about 80% of cervical cancer cases.
#>Key Details of the Nepal HPV Vaccination Program

: Magh 22 to Falgun 6, 2081 (February 5-18, 2025).
Group:School-going girls from grades 6 to 10. Out-of-school girls aged 10 to 14 years.
Used: WHO-approved HPV vaccine. : To reduce cervical cancer rates and promote women's health in Nepal. Implementation: Conducted through schools, health facilities, and immunization centers. Municipality

Address

Cebu City

Alerts

Be the first to know and let us send you an email when Durgeshlal Blog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Durgeshlal Blog:

Share