राष्ट्रिय स्वतन्त्र पार्टि जिताउ अभियान

  • Strona główna
  • Polska
  • Warsaw
  • राष्ट्रिय स्वतन्त्र पार्टि जिताउ अभियान

राष्ट्रिय स्वतन्त्र पार्टि जिताउ अभियान सेयर बजार सँग सम्बन्धित महत्वपुर्ण जानकारिको लागि यस पेजलाई लाईक गर्नुहोस ।

25/03/2026

कार्की आयोगको प्रतिवेदन सार्वजनिक ।
लिङ्क कमेन्टमा

बालेन तिन पत्ती को नखोलिएका अन्तिम पत्ती जस्तो लाग्छ जसले पुरा खेल परिवर्तन गर्न सक्छ वा भोली फुस पनि हुन सक्छ ।    रबि ...
14/03/2026

बालेन तिन पत्ती को नखोलिएका अन्तिम पत्ती जस्तो लाग्छ जसले पुरा खेल परिवर्तन गर्न सक्छ वा भोली फुस पनि हुन सक्छ ।
रबि हामीले बर्षौ देखी देखेको हो ।
उ लडेको देखेको छौ उ पछारिएको देखेको छौ ।
उसका कमजोर पक्ष देखेको छौ उसको राम्रो पक्ष देखेको छौ ।
जबर्जस्त उसलाई यो देश कै खराब पात्र हो कि भन्ने भाष्य बनाउदै गरेको देखेको छौ ।
तर यसरी पिसिएर थिचिएर गलेर पनी हरेक पिडा लाई मुस्कुराउदै हासेर निस्किएको देखेको छौ ।
बालेन हिरा हुन सक्छन जसको लागी हामी जुवा खेल्दै छौ तर रवि सुन हुन जसले हरेक ताप सहन सक्छ ।
समाजले रबि को परिक्षण गरिसकेको छ आशा गरौ बालेन हिरा निक्लुन ।
रबि जस्तो सहन क्षमता राखुन धैर्यता राखुन ❤️

ओली हत्यारा होइनन्:हत्यारा त्यो हुन्छ जसले रिस, आवेग वा उक्साहटमा आएर मान्छेको हत्या गर्छ । ओलीले यसरी मान्छे मारेका होइ...
27/02/2026

ओली हत्यारा होइनन्:

हत्यारा त्यो हुन्छ जसले रिस, आवेग वा उक्साहटमा आएर मान्छेको हत्या गर्छ । ओलीले यसरी मान्छे मारेका होइनन् । उदाहरणका लागि ओसामा बिन लादेन जसले आफैले हत्या गरेको प्रमाण वा तथ्य कतै भेटिएको छैन । त्यसैले ओली हत्यारा होइनन् । उनि एक आंतकवादी हुन् जसले एउटा ब्रेन वासड समुहको नेतृत्व गर्छ । जसले, सत्ता मोह र भ्रष्टाचारको जरो उखेल्ने कारण मान्छे मार्न लगाउँछ । जसले पटक पटक अशान्ती मच्याउन खोज्छ, जसले बालक, बृद्ध, महिला केहि देख्दैन चिन्दैन । जसले आफु मालीक र तलका सबै दास भन्ने मानसिकता राख्छ । जसले अपराधीको झुण्ड बोकेर हिड्छ । त्यसैले हत्यारा भनेर उसले गरेको कसुर कम गराउने कोसिस नगरौं साथीहरु । किनकि हत्याराले एक जनको जिन्दगी बर्बाद पारेको हुन्छ तर आंतकवादीले सारा समाजको ।।।

23/02/2026

Analyzing the bunker
Party मा change ल्याउन नसक्या हो? - हो
पहिला ढुंगा हान्ने Gagan, अहिले ढुंगा खाने Gagan हो? - हो
पार्टिको जिम्मेवार पदमा लामो समय बस्या हो? - हो
Party को head को विचारसँग diagree हुँदा पनि तेस्लाई publicly criticize गर्न नसक्यो हो? - हो
संविधान ल्याउनेमा तपाईंको भूमिका थियो। साचो हो? - हो
चुनाव infinite time लडेको हो, २०७२ पछि पार्टिको घोषणा अनुसारको atleast लक्षण देखिनु पर्ने, त्यो पनि देखिएन। यो साचो हो? - हो
Coaliation चित्त बुझ्या थिएन, त्यै पनि agree गरेको हो? - हो
यत्रो वर्ष सांसद रहँदा देशलाई ठूलो ठाष योगदान दिन नसकियो हो? - हो
देशको लागि 10 वर्षले कति affect गरेको छ। यो 10 years मा देश पछाडि परेको बेला यसको भागीदार आफै पनि हो? - हो
एस्तो दिन आउन सक्छ भने पहिले नै feel भएको हो? - हो
त्यो २४ मा देशमा आगो लाग्दा political parties को involvement पनि भएको हो? - हो
Too late for everything भएको हो? - हो
पैसा जलेको हो? - यसलाई अहिले answer गर्दिन, law छ, आयोग छ , त्यसले answer गर्छ
त्यो २४ गते अद्रिष्य शक्तिको involvement को कुरा साँचो हो? यसलाई अहिले answer गर्दिन, law छ, आयोग छ , त्यसले answer गर्छ

स्विकारोक्तिका पछाडिका justification सुन्दा प्रधानमन्त्री हुनपर्ने मान्छे जस्तो तपाईलाई लाग्या हो???? - MRR ले के भन्छ?

13/02/2026

कालो कपाल उमेर संगै फुल्यो भन्दैमा त्यस लाई नै बिकास मान्ने हो भने त केही छैन, हैन भने यो पनि 👁️👁️ हेरम ।
अहिले कांग्रेस, एमाले र माओवादीका लागि खुलेर भोट मागिरहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई — अनुरोध पनि हो, चुनौती पनि हो।
२०४६ फागुन २६ देखि २०८२ फागुन २१ सम्मको ३५ वर्ष ११ महिना २३ दिन (१३,१०३ दिन) को अवधिमा:
नेपाली कांग्रेस
९,१३९ दिन (२५ वर्ष ४ महिना १९ दिन) सरकारमा
१३ पटक आफैं नेतृत्व
७ पटक अरूको नेतृत्वमा
जम्मा २० पटक सरकारमा सहभागिता
नेकपा एमाले
६,२८६ दिन (१७ वर्ष ५ महिना १६ दिन) सरकारमा
७ पटक आफैं नेतृत्व
९ पटक अरूको नेतृत्वमा
जम्मा १६ पटक सरकारमा सहभागिता
नेकपा माओवादी (२०६३ वैशाख १२ देखि)
७,२४४ दिनमध्ये ५,३८५ दिन (१४ वर्ष ११ महिना १५ दिन) सरकारमा
४ पटक आफैं नेतृत्व
६ पटक अरूको नेतृत्वमा
जम्मा १० पटक सरकारमा सहभागिता
यो ३५ वर्ष (माओवादीका हकमा करिब १९ वर्ष) को शासकीय रेकर्ड हो।
अब प्रश्न सीधा छ:
👉 यति लामो समय सत्तामा बसेर पनि देशको अवस्था यथावत् छ भने, फेरि किन यही दलहरूका लागि चुनावी मेसिन बनेर जनतालाई भोट मागिरहनुभएको छ?
👉 के ३५ वर्षको हिसाबकिताब जनतासामु माग्ने साहस छ?
👉 कि पारदर्शिता र जवाफदेहिताको कसीमा सधैं नयाँ अनुहारहरू मात्र चढ्नुपर्ने, पुराना दलहरूचाहिँ प्रश्नभन्दा माथि हुने?
यो कुनै व्यक्ति वा दलप्रति घृणाको कुरा होइन।
यो प्रश्न जवाफदेहिता को हो।
यो प्रश्न ३५ वर्षको मूल्यांकन को हो।
यो प्रश्न जनताले फेरि पनि उहीलाई किन विश्वास गर्ने? भन्ने हो।
यदि तपाईंहरू खुला बहसमा विश्वास गर्नुहुन्छ भने, यी तथ्यांकलाई लिएर पुराना दलका शीर्ष नेतासँग सार्वजनिक रूपमा हिसाब माग्नुस्।
३५ वर्षको शासनपछि पनि परिणाम किन देखिएन — यसको जवाफ आउनैपर्छ।
जनताले अब नारा होइन, हिसाब खोजिरहेका छन्।

म कती बेला छक्क पर्छु हामी के को लागी लड्दै छौ ? ? हामी सबै नेपाल को लागी अगाडी सरेको हैन र ? मैले समर्थन गरेको उमेद्वार...
07/02/2026

म कती बेला छक्क पर्छु
हामी के को लागी लड्दै छौ ? ?

हामी सबै नेपाल को लागी अगाडी सरेको हैन र ?
मैले समर्थन गरेको उमेद्वारले रास्ट्रा हितको लागी काम गर्न सक्छ उस्लाई समर्थन गर भन्दा म गलता कसरी ? ?

तिम्रो योजना के हो प्रस्ट पार हैन भने
रुदै कराउदै हिंड्न पर्दैन
कुरा स्पस्ट छ तिम्रो पार्टिले सकेन र सक्दैन ।

प्रिय एमाले काङ्रेस समर्थक हरु ,
तिमीहरुको एजेन्डा के हो ?

रबी बालेन रास्वापा ?
हैन भने बरु एमालेलाई भोट हाल काङ्रेसलाई हाल तर
घन्टिलाई नहाल भन्नु को कारण के ?

बिदेशी दलाली ?
कसरी कसैले ब्याख्या गर्न सक्छ भने कृपया यहाँ प्रती म आभारी हुने थिए ।

07/02/2026

जोक अफ द डे !

शेरबहादुर देउवाको घरमा पैसा जलेको भिडियो ‘AI’ हो : केपी ओली

🔔🔔🔔🔔🔔🔔🔔🔔No oli ❌ Only B***n ✅No oli ❌ जनता छान्छ B***n ✅No oli❌ भरोसा B***nमा ✅No oli❌ परिवर्तन B***nबाट ✅No oli ❌ विकल्...
31/01/2026

🔔🔔🔔🔔🔔🔔🔔🔔
No oli ❌ Only B***n ✅
No oli ❌ जनता छान्छ B***n ✅
No oli❌ भरोसा B***nमा ✅
No oli❌ परिवर्तन B***nबाट ✅
No oli ❌ विकल्प B***nमात्र ✅
No oli ❌ साहस भनेको B***n✅
No oli ❌ श्रमको प्रतीक B***n✅
No oli ❌ जनताको आवाज B***n✅
No oli ❌ संघर्षको नाम B***n✅
No oli ❌ इमानदार नेता B***n✅
No oli ❌ काम गर्ने B***n✅
No oli ❌ नडराउने B***n✅
No oli ❌ बिकासको बाटो B***n✅
No oli ❌ विश्वासको नाम B***n✅
No oli ❌ जनमुखी B***n✅
No oli ❌ मैदानमा B***n✅
No oli ❌ श्रम संस्कृतिमा B***n✅
No oli ❌ जनताको रोजाइ B***n✅
No oli ❌ नेतृत्व B***nलाई ✅
No oli ❌ सत्यको साथ B***n✅
No oli ❌ आँटिलो B***n✅
No oli ❌ निडर आवाज B***n✅
No oli ❌ काम देखाउने B***n✅
No oli ❌ बोलिमा होइन कर्ममा B***n✅
No oli ❌ जनताको भरोसा B***n✅
No oli ❌ श्रम र इमान B***n✅
No oli ❌ परिवर्तनको चिन्ह B***n✅
No oli ❌ जनताको शक्ति B***n✅
No oli ❌ साहसी निर्णय B***n✅
No oli ❌ स्पष्ट नेता B***n✅
No oli ❌ बोल्ने होइन गर्ने B***n✅
No oli ❌ कर्मशील B***n✅
No oli ❌ संघर्षबाट आएको B***n✅
No oli ❌ जनता संग B***n✅
No oli ❌ जमीनबाट उठेको B***n✅
No oli ❌ श्रमिकको नेता B***n✅
No oli ❌ स्वार्थ होइन B***n✅
No oli ❌ कामको राजनीति B***n✅
No oli ❌ कर्ममा विश्वास B***n✅
No oli ❌ स्पष्ट बाटो B***n✅
No oli ❌ गफ होइन B***n✅
No oli ❌ मैदानमा उत्रने B***n✅
No oli ❌ जनताको पक्ष B***n✅
No oli ❌ बोल्ड निर्णय B***n✅
No oli ❌ श्रम अभियान B***n✅
No oli ❌ निडर नेतृत्व B***n✅
No oli ❌ सिधा कुरा B***n✅
No oli ❌ साहस र संघर्ष B***n✅
No oli ❌ जनभावना B***n✅
No oli ❌ जनताको भरोसा B***n✅
No oli ❌ कामले बोल्ने B***n✅
No oli ❌ श्रमको सम्मान B***n✅
No oli ❌ इमानदार संघर्ष B***n✅
No oli ❌ आवाज दबिँदैन B***n✅
No oli ❌ परिवर्तनको चाहना B***n✅
No oli ❌ निडर जननेता B***n✅
No oli ❌ मैदानको नेता B***n✅
No oli ❌ श्रममै राजनीति B***n✅
No oli ❌ जनताको पक्षधर B***n✅
No oli ❌ विश्वासिलो B***n✅
No oli ❌ संघर्षशील B***n✅
No oli ❌ जनताको शक्ति B***nसंग ✅
No oli ❌ साहसको उदाहरण B***n✅
No oli ❌ इमान र पसिना B***n✅
No oli ❌ काम गरेर देखाउने B***n✅
No oli ❌ श्रम नै शक्ति B***n✅
No oli ❌ जनताकै मान्छे B***n✅
No oli ❌ परिवर्तनको भरोसा B***n✅
No oli ❌ कर्मप्रधान B***n✅
No oli ❌ नेतृत्वमा B***n✅
No oli ❌ बोलिमा होइन काममा B***n✅
No oli ❌ श्रमको राजनीति B***n✅
No oli ❌ निडर र स्पष्ट B***n✅
No oli ❌ जनताको रोजाइ B***nनै ✅
No oli ❌ संघर्षबाट आएको नेता B***n✅
No oli ❌ जनभावना बुझेको B***n✅
No oli ❌ कामले प्रमाण B***n✅
No oli ❌ श्रम संस्कृतिको आवाज B***n✅
No oli ❌ जनता संगै B***n✅
No oli ❌ परिवर्तनको आशा B***n✅
No oli ❌ स्पष्ट विचार B***n✅
No oli ❌ इमानदार बाटो B***n✅
No oli ❌ साहसी कदम B***n✅
No oli ❌ श्रमको सम्मान B***nसंग ✅
No oli ❌ जनताको नेता B***nमात्रै ✅
No oli ❌ काम देखाउने नेतृत्व B***n✅
No oli ❌ नडराउने आवाज B***n✅
No oli ❌ संघर्ष र सफलता B***n✅
No oli ❌ जनताको भरोसा जित्ने B***n✅
No oli ❌ कर्मशील नेतृत्व B***n✅
No oli ❌ बोल्ड भिजन B***n ✅
No oli ❌ इमानदार राजनीति B***n✅
No oli ❌ परिवर्तनको यात्रा B***nसंग ✅
No oli ❌ जनताको चाहना B***n ✅
No oli ❌ साहसिलो नेतृत्व B***n✅
No oli ❌ कामको परिणाम B***n✅
No oli ❌ जनता बोलेको नाम B***n ✅
No oli ❌ श्रम र संघर्ष B***n✅
No oli ❌ Only B***n ✅

21/01/2026

दुई वटा कुरा:

1. तपाईलाईँ घण्टि ले धेरै vote/seat लेराउँछ जस्तो लाग्छ कि कङ्रेसले?

2. तपाईँ कुनै एक दल ले एकल बहुमत लेराएर ५ बर्ष बिना गठवन्धनको सरकार चलावोस् भन्ने चाहनु हुन्छ कि नाईँ?

Few days back कसैको बहुमत नै नआउन सक्छ कङ्ग्रेसको कारण भनेर लेखेको थिएँ। तर हामीले प्रयास नै नगर्ने हो त? हामि फेरि दुई दल ले मन्त्रालय भागबण्डामा लागेको र कुरा मिलेन भने अर्को दल सङ्ग टाँसिन गएको हेर्ने हो त? मलाई लाग्छ हामि त्यो चाहन्नौँ। वाक्क लाग्ने गरि भागबन्डाको राजनीति देखेर पनि देशमा frustration आएको हो। Candidate नहेरौँ party हेरौँ भन्दा कति लाई अचम्म लाग्ला तर हामि यो देशलाई पाँच बर्षे स्थिर सरकार दिने प्रयास त गरौँ! रास्वपालाई अलिअलि, काङ्रेस लाई अलिअलि, एमाले लाई अलिअलि, नेकपालाई अलिअलि गर्दै चुनावकै दिन हामि ल तिमीहरु संसदमा गएर अङ्कगणित को खिचातानि गर भने जसरि vote हाल्छौँ त कसरि सरकार stable होस्। एउटा पार्टिको बहुमत सहित सरकार चलाउने अवस्था बनेन भने फेरि frustration को अर्को चरण सुरु हुन थाल्छ। धेरै बाठो भएर " उम्मेदवार हेर्ने हो" भन्न तिर नलाग्नु। सरकार बलियो र काम गर्ने इच्छा शक्ति भएको भयो भने देश राम्रो हुन्छ देश नै राम्रो हुनु भनेको तपाईंको क्षेत्र पनि राम्रो हुनु हो। संसदिय राजनीतिमा पार्टि प्रधान हुन्छ, एक जना राम्रो ले मात्र हुँदैन। यो पालि घण्टिको माहोल छ, घण्टिको भोट काट्नु भनेको फेरि देशलाई लङ्गडो राजनीतिमा अल्झाउन तिर लाग्नु हो, त्यसो गर्दा तपाईँले नचाहेरै नबुझेरै देशलाई घात गर्दै हुनुहुनेछ। त्यसो नगरौँ।

यति बुझौँ। बुझाऊँ। Share गरौँ।

#चुपचापघण्टिछाप🔔🔔🔔🔔

मनैबाट भन्नुस् त यदि तपाइको हातमा हुन्थ्यो भने कस्लाइ भोट हालेर जिताउनुहुन्थ्यो। #रेनुदाहाल (तारा) #सोबितागौतम (घण्टी ) ...
21/01/2026

मनैबाट भन्नुस् त यदि तपाइको हातमा हुन्थ्यो भने कस्लाइ भोट हालेर जिताउनुहुन्थ्यो।
#रेनुदाहाल (तारा)
#सोबितागौतम (घण्टी )
#अन्य

Adres

Bialystok
Warsaw
15-345

Telefon

223456789

Strona Internetowa

Ostrzeżenia

Bądź na bieżąco i daj nam wysłać e-mail, gdy राष्ट्रिय स्वतन्त्र पार्टि जिताउ अभियान umieści wiadomości i promocje. Twój adres e-mail nie zostanie wykorzystany do żadnego innego celu i możesz zrezygnować z subskrypcji w dowolnym momencie.

Skontaktuj Się Z Praktyka

Wyślij wiadomość do राष्ट्रिय स्वतन्त्र पार्टि जिताउ अभियान:

Udostępnij