
22/09/2025
"𝐋𝐑𝐋 𝐌𝐞𝐝𝐢𝐜𝐚𝐥 𝐂𝐞𝐧𝐭𝐞𝐫 परिवारको तर्फबाट घटस्थापना तथा नवरात्रिको हार्दिक शुभकामना! यो पावन पर्वले तपाईं र तपाईंको परिवारमा स्वास्थ्य, सुख, शान्ति, र समृद्धि ल्याओस्। स्वस्थ शरीर र सकारात्मक मानसिकताका साथ यो नवरात्रि उत्सव मनाऔं। शुभ नवरात्रि!