Nepal Plus TV

Nepal Plus TV Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Plus TV, Health & Wellness Website, 47W 7th Street 1st Floor, Bayonne, NJ.

02/14/2023

हमने कद्दू की सब्जी जरूर बनाकर खाई है. लेकिन हम कद्दू के बीज फेंक देते हैं। अब से कद्दू के बीजों को कद्दू खाने के बाद फेंके नहीं। इसके कई फायदे हैं। इस वीडियो को देखकर आपको पता चल जाएगा।

02/10/2023

हम कम ही जानते हैं कि हम अपनी रसोई में हमेशा खाना पकाने के लिए उपयोग किए जाने वाले खाद्य पदार्थों का उपयोग करके अपनी मोटापा को कम कर सकते हैं। इस वीडियो में हम रसोई में उपलब्ध कुछ ऐसे खाद्य पदार्थों के बारे में चर्चा करने जा रहे हैं, जो आपकी मोटापा को कम करने में मद्दत कर सकते हैं।

02/03/2023

बहुत से लोग जो सिर्फ ताजी रोटियां खाना पसंद करते हैं और बासी रोटी का नाम सुनकर ही गुस्सा हो जाते हैं, लेकिन क्या आपको पता है कि बासी रोटी खाने के बहुत से स्वास्थ्य लाभ भी होते हैं ।

11/13/2022

गर्भपतनलाई धेरैले शंका र अपराधको रुपमा हेर्ने गर्छन् । गर्भपतन कतिपय अवस्थामा आवश्यक नै छ । गर्भपतनको क्षेत्रमा लामो समय देखि काम गर्दै आउनु भएका डा. बालकृष्ण साह गर्भपतन कुन अवस्थामा गर्नुपर्छ ? कि नगरिनु पर्छ ? कसको सहयोगमा गर्नुपर्छ ? यसलाई अपराधको रुपमा कसरी हेरिनु हुँदैन भन्ने बिषयमा बिस्तृतमा बताउदै हुनुहुन्छ ।

10/08/2022

डायबिटिज किन हुन्छ । कसलाई हुन्छ । कसरी हुन्छ । यसको रोकथामका उपायहरू के के हुन सक्छन् भन्ने विषयमा थाइरोइड र मधुमेह रोग विशेषज्ञ डा. मधु पाण्डेले विस्तृतमा यो भिडियो मार्फत जानकारी दिनु भएको छ ।
Why does diabetes occur? Who gets it? How come Thyroid and diabetes specialist Dr. Madhu Pandey has given detailed information through this video.

10/07/2022

हामी एक दिनमै ३– ४ पटक खाना त खाइरहेका हुन्छौं । तर हामीले आफुले खाएको खानेकुरा कत्तिको सन्तुलित छ भनेर कहिल्यै हेर्दैनौं । खाना चाहि खाने, तर कुन खानाले के काम गर्छ भन्ने कुरा थाहा नपाएकै कारण हामीलाई धेरै किसिमका समस्याहरु आइरहेका छन् ।
आउनुहोस् नेपालका चर्चित डाइटिसियन अनुश्री आचार्य यो भिडियो मार्फत् तपाईहरुलाई बताउनुहुन्छ ब्यालेन्स डाइट भनेको के हो ? यो कसरी खाने ? खानामा ब्यालेन्स गर्न नसक्दा के कस्तो किसिमको समस्या आउँछ भन्ने बिषयको बिशेष जानकारी ।

Address

47W 7th Street 1st Floor
Bayonne, NJ
07002

Telephone

+15513123881

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Plus TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Plus TV:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram