03/25/2026
स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनका लागि हातेमालो गरौं !
२५ वर्षदेखि बन्द रहेको अस्पताललाई पुनः सञ्चालनमा ल्याउने हाम्रो महान अभियानमा तपाईंको साथ र सहयोगको आवश्यकता छ।
यदि तपाईं:स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ समाजसेवामा योगदान गर्न इच्छुक हुनुहुन्छ वा यस अभियानमा प्रायोजक / सहयोगीको रूपमा जोडिन चाहनुहुन्छ
कृपया हामीसँग सम्पर्क गर्नुहोस्।
तपाईंको सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव छ।सहयोग, सहकार्य र समर्पणकै माध्यमबाट हामी स्वस्थ समाज निर्माण गर्न सक्छौं।
📍 Head Office:10520 Warwick Ave, Fairfax, VA 22030, USA
📧 info@nrnamhc.org
📞 +1 415-504-4588
📍 नेपाल सम्पर्क कार्यालय:
Pulchowk, Lalitpur, Nepal
📧 info@nrnamhc.org
📞 01-5441435
NRNA MediHealth Center सँग जोडिनुहोस् — स्वस्थ भविष्यको लागि आजै कदम चालौं।