11/11/2025
यहि २०८२ कार्तिक २९ गते शनिबारको दिन विशेषज्ञ डाक्टरहरु तपाइँ हाम्रै सुन्दर नगरी दर्बाङ्ग (Darbang polyclinic and path lab Pvt.Ltd )मा आउने भएको हुँदा समयमा नै नाम दर्ता गराइ रोगको सफल उपचार तथा परामर्श लिनुहोस।
1)बरिस्ठ हाडजोर्नी, नसा, तथा बाथ रोग विशेषज्ञ
डा. अनिल प्रसाद पोखरेल
2)कन्सल्टन्ट फिजिसियन
डा. सन्दिप सापकोटा
3)वरिष्ठ शिशु तथा बालरोग विशेषज्ञ
डा. यशोदा पौडेल
4)दन्त रोग विशेषज्ञ
डा. निशान रानाभाट
सम्पर्क; ९८५७६३७८६०,९७६९७८०८८३