Darbang polyclinic and path lab Pvt.Ltd

  • Home
  • Darbang polyclinic and path lab Pvt.Ltd

Darbang polyclinic and path lab Pvt.Ltd Don't forget to care about your health.

11/09/2025

“देशको सुशासन, संविधान, राम्रो नेतृत्व र जनअधिकार सुरक्षित होस्। अराजकता, विसङ्गति र अन्याय अन्त्य भई अब देश राम्रो बाटोमा अघि बढोस् भन्ने हाम्रो चाहना होl जय देश “

09/08/2025

VACANCY ANNOUNCEMENT

Position: Lab Technician
Organization: Darbang Polyclinic and Path Lab Pvt. Ltd.
Location: Darbang, Myagdi

Qualification & Requirements:
• Diploma in Medical Laboratory Technology (CMLT or equivalent)
• Registered with Nepal Health Professional Council (NHPC)
• Experience preferred but freshers may apply
• Good communication and teamwork skills

Responsibilities:
• Perform laboratory tests as per standard protocols
• Maintain lab equipment and ensure quality control
• Record and report results accurately
• Follow safety and hygiene guidelines

Salary: Negotiable
Other Facilities: Fooding and lodging

How to Apply:
Interested candidates can submit their CV, academic certificates, and a recent passport-size photo to:
E-mail- darbangpolyclinic1@gmail.com
Contact Number/ whatapp-9857637870, 9769780883
Gc

10/07/2025

गुरु पूर्णिमा को शुभकामना!
जीवनको बाटो देखाउने,
सही प्रेरणा दिने,
र कठिन घडीमा पनि हामीलाई हौसला दिलाउने
हाम्रा आदरणीय गुरूहरूलाई
नमन र धन्यवाद!🙏

नैरोबी फ्लाइ के हो?  नैरोबी फ्लाइ भन्नाले Paederus जातका किराहरूलाई जनाइन्छ जुन पूर्वी अफ्रिकाबाट आएको हो र अहिले नेपाल ...
26/06/2025

नैरोबी फ्लाइ के हो?
नैरोबी फ्लाइ भन्नाले Paederus जातका किराहरूलाई जनाइन्छ जुन पूर्वी अफ्रिकाबाट आएको हो र अहिले नेपाल लगायतका अन्य देशहरूमा पनि देखिन थालेको छ। यसले टोकेको हैन, तर छालामा यसको विष सर्ने कारणले एलर्जीजन्य रासायनिक जलन हुने गर्दछ।

लक्षणहरू (Symptoms):
1. छालामा रातो डाम वा फोका आउने
2. पोल्ने, डस्ने वा जलन हुने महसुस
3. हल्का ज्वरो वा कमजोरी
4. आँखा, अनुहारमा लागेमा गम्भीर जलन (Ocular complications)
5. किराको सम्पर्कपछि केही घण्टामा देखापर्ने लक्षणहरू

यो रोग contact dermatitis को प्रकार हो।

रोकथामका उपायहरू (Prevention):
1. झ्याल ढोका बन्द राख्ने वा झुल प्रयोग गर्ने
2. राति उज्यालो कम गर्ने, किनकि यो किरा बत्तीतर्फ आकर्षित हुन्छ
3. किराको सम्पर्कमा परे तुरुन्त साबुन पानीले धुने
4. लामो बाहुला लगाउने, विशेष गरी खेतबारी वा झाडी भएको ठाउँमा जाँदा
5. किरालाई नच्याप्ने -यसले विष त्‍वचामा फैलाउँछ

उपचार (Treatment):
• साबुन-पानीले सफा गर्ने
•. गम्भीर अवस्थामा डाक्टरको सल्लाह

नोट:
यो रोग संक्रामक छैन, तर किराको सम्पर्कबाट सर्ने हो। त्यसैले सावधानी अपनाउनु अत्यावश्यक छ।Darbang polyclinic and path lab Pvt.Ltd

डेंगु सङ्क्रमण अहिले नेपालका ७७ मध्ये ७२ जिल्लामा फैलिएको छ। काठमाडौंमा सबैभन्दा बढी सङ्क्रमण (१३२) रिपोर्ट गरिएको छ। यस...
12/06/2025

डेंगु सङ्क्रमण अहिले नेपालका ७७ मध्ये ७२ जिल्लामा फैलिएको छ। काठमाडौंमा सबैभन्दा बढी सङ्क्रमण (१३२) रिपोर्ट गरिएको छ। यस वर्ष मनसुन समयभन्दा अघि नै सुरु भएको छ, र लगातारको भारी वर्षाले डेंगु सङ्क्रमण अझ फैलिन सक्ने सम्भावना छ।

डेंगुका लक्षणहरू:
• उच्च ज्वरो
• टाउको दुख्ने
• आँखाको पछाडि दुख्ने
• जोर्नी र मांसपेशी दुख्ने
• र्याश देखा पर्नु
• नाक वा गिजाबाट सानो मात्रामा रगत बग्ने

सावधान रहनुहोस्, सुरक्षित रहनुहोस्।
डेंगुबाट बच्नका लागि पानी जम्न नदिनुहोस्, लामखुट्टेको टोकाइबाट जोगिनुहोस्।
STAY SAFE

प्रकृति र मानवबीचको सन्तुलन कायम गरौं।वन, जल, माटो, र वायुको संरक्षण हाम्रो कर्तव्य हो।विश्व वातावरण दिवस २०८२ को शुभकाम...
05/06/2025

प्रकृति र मानवबीचको सन्तुलन कायम गरौं।
वन, जल, माटो, र वायुको संरक्षण हाम्रो कर्तव्य हो।
विश्व वातावरण दिवस २०८२ को शुभकामना!

29/05/2025

गणतन्त्र दिवसको शुभकामना!
नेपालको सार्वभौम सत्ता, जनताको अधिकार र स्वतन्त्रताको गौरवपूर्ण स्मृति स्वरूप यो दिवस हामी सबैका लागि प्रेरणादायी होस्।
देशमा सदा शान्ति, समृद्धि र लोकतन्त्रको सुदृढीकरण होस् भन्ने शुभकामनासहित ..
जय गणतन्त्र! जय नेपाल! 🇳🇵

Grateful to our nurses.
12/05/2025

Grateful to our nurses.

Address

Darbang Myagdi

Telephone

+19857637860

Website

Alerts

Be the first to know and let us send you an email when Darbang polyclinic and path lab Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Darbang polyclinic and path lab Pvt.Ltd:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram