01/07/2025
विशेष छुट्मा रेकि प्रथम दीक्षा: जीवन बदल्ने सुवर्ण अवसर!!
रेकि 21 दिनको साधना पछि आफ्नो "डाक्टर" आफै बन्दै आफ्नो र अरुको उपचार गर्न सकिने जापनिज उपचार पद्दती हो।
⏩ रेकि ब्रह्माण्डको शक्तीबाट आफ्नो र अरुको उपचार गर्ने पुरक उर्जा चिकित्सा पद्धति हो।
⏩ आज अमेरिका लगाएत संसार भर यसको व्यापक प्रयोग गरिदै आएको छ।
⏩ रेकिले चिन्ता, तनाव, डिप्रेशन, क्यान्सरको दुखाइ लगायत अनेकौ समस्यामा लाभ हुने विभिन्न रीसर्चले सिद्ध गरेको छ।
⏩कतिपय अवस्थामा आधुनिक चिकित्साले ठिक नगरेका रोगहरु समेत रेकिले ठिक गरेको प्रशस्त उदाहरणहरू भेटिन्छ्न् जस्तै रेकिका अभियान्ता हावायो ताकाता।
⏩ रेकिको श्रोत व्यक्ती भगवान गौतम बुद्ध हुनुहुन्छ र आधुनिक कालमा पुनर्जागरण भने जापनीज डा. मिकाओ उसुइले गर्नु भएको हो।
✅रेकिका फाइदाहरु:
☘️रोग-प्रतिरोधात्मक क्षमतामा वृद्धि
☘️पारिवारिक सम्बन्धमा सुधार
☘️ डर, त्रास, अनिद्रामा विशेष लाभ
☘️ आध्यात्मिक साधनाको विकास र उन्नती
☘️ चिन्ता, दुखाइ, तनावमा लाभ
☘️ डिप्रेसन, एन्जाइटी, फ्रस्टेसन आदिमा लाभ
☘️ उत्साह, उमङ्ग र खुसीको विकास
☘️ एकाग्रता, मेमोरी पावरमा वृद्धि
☘️ जोश-जागरमा वृद्धि
☘️रिस-राग लगायत सबै रोगमा लाभदायक
☘️ नसा, कुलत, खराब बानी हटाउन सहयोगी
☘️ जीवन शैली व्यवस्थापन
✅विशेषताहरू:
➡️ उर्जा परिक्षण
➡️रेकि पश्चात् सर्टिफिकेटको व्यवस्था
➡️अडियो साधनाको व्यवस्था
➡️निशुल्क परामर्श
➡️ साउण्ड हिलिङ्गको व्यवस्था
➡️ रेकि मेटेरियलको व्यवस्था
➡️ विशेष रेकि ध्यान साधना
➡️ कपि पेनको व्यवस्था
➡️ खाना खाजाको व्यवस्था
▶️रेकि मुख्य प्रशिक्षक:
रेकि विशेषज्ञ योगि नवराज छम् रेकि ग्राण्ड मास्टर (भारत),मास्टर उसुइ रेकि (भारत,मनोक्रान्ती)
• प्रमुख प्रशिक्षक मनोक्रन्ती केन्द्र 14 वर्ष
• एम.ए. बुद्धिज्म र एम.ए. साइकोलोजी
• 21 वर्ष भन्दा बढी अनुभव
• मनोक्रान्ती केन्द्र लगाएत राष्टिय तथा अन्तराष्टिय स्तरमा सयौलाई रेकि दीक्षा/प्रशिक्षण
• 5 वर्ष पुर्ण गृहत्याग गरि कठोर साधाना, जस्तै 21 दिन निराहार साधना, मौन साधना, कुण्डलिनी र चक्र साधना आदि
⬇️विशेष छुटको लागि सम्पर्क:
☎️ 01-5921400, 9851401643, 9851174123 (whatsapp/viber)
🗓️मितिः असार २७र२८ गते(शुक्रबार र शनिबार)
🕚समयः बिहान 11:00 देखि 4:00 सम्म
📍स्थान: जागरण इन्टरनेश्नल, नारायण गोपाल चोक (सीता फ्युल सङ्गै)