Feelgoodz 2

Feelgoodz 2 Jiva Ayurveda Clinic assures you to provide genuine ayurvedic treatment n counselling in almost all

बिरामीहरुको लागि खुशीको खबर नयाँ बर्ष २०८० को उपलक्ष्यमा विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा ७ दिने निःशुल्क चेकजाँच तथा पर...
11/04/2023

बिरामीहरुको लागि खुशीको खबर नयाँ बर्ष २०८० को उपलक्ष्यमा विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा ७ दिने निःशुल्क चेकजाँच तथा परामर्श ।

बुटवलमै गुणस्तरिय आयुर्वेदिक सेवा दिने संस्था “जिवा आयुर्वेद क्लिनिक” मा आयुर्वेद चिकित्सा पद्यपति एवं औषधिको माध्यमले पूर्ण रुपमा सफल उपचार गर्दै आएकाले समयमै सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहोस् ।
हामी कहाँ बिना अप्रेशन पाइल्स, फिस्टुला, फिसर, पिनास, पत्थरी, ग्यष्ट्रिक, अल्सर को सफल उपचार गरिनुको साथै वाथ, युरिक एसिड, हड्डी खिचएको, नशा च्यापिएको, छाती तथा पेट रोग, छाला तथा यौन रोग, महिला तथा पुरुषमा हुने यौन दुर्वलता, स्त्री रोगहरु महिनावारी गडवडी, श्वेतप्रदर, रक्तप्रदर, सुगर, माईग्रेन, हाई ब्लडप्रेसर, थाईराइड, चाँया, पोतो, डण्डीफोर लगायत सम्पूर्ण रोगहरुको सफल उपचार गरिने भएकोले सम्बन्धित रोगका विरामीले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोस् ।
प्रत्येक दिन अनुभवी चिकित्सकहरुद्वारा चेक जाँच गरिन्छ ।
जिवा आयुर्वेद क्लिनिक बुटवल–११ देवीनगर, रुपन्देही
071-410202, 9857082476

सम्पूर्ण नेपालीलाई जिवा आयुर्वेद क्लिनिक परिवार को तर्फबाट विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।
26/09/2022

सम्पूर्ण नेपालीलाई जिवा आयुर्वेद क्लिनिक परिवार को तर्फबाट विजयादशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।

May the New Year 2022 bring you more happiness, success, love and blessings!
01/01/2022

May the New Year 2022 bring you more happiness, success, love and blessings!

We wish you a merry Christmas
24/12/2021

We wish you a merry Christmas

सबै जनालाई सामाजिक दूरी  कायम राख्न र मास्क लगाउन आग्रह  गर्दै नियमित सबुन पानीले हात धुन र सुरक्षा को सबै मापदण्ड  पालन...
02/12/2021

सबै जनालाई सामाजिक दूरी कायम राख्न र मास्क लगाउन आग्रह गर्दै नियमित सबुन पानीले हात धुन र सुरक्षा को सबै मापदण्ड पालना गर्न अनुरोध गर्दछौं ।

महापर्व छठ पूजाकाे हार्दिक शुभकामना ।
10/11/2021

महापर्व छठ पूजाकाे हार्दिक शुभकामना ।

तिहारको हार्दिक मंगलमय शुभकामना .
03/11/2021

तिहारको हार्दिक मंगलमय शुभकामना .

बुटवलमै सवै भन्दा सस्तोमा गुणस्तरिय आयुर्वेदिक सेवा दिने संस्था “जिवा आयुर्वेद क्लिनिक” मा अप्रेशन गर्नै पर्छ भनिएका धेर...
20/10/2021

बुटवलमै सवै भन्दा सस्तोमा गुणस्तरिय आयुर्वेदिक सेवा दिने संस्था “जिवा आयुर्वेद क्लिनिक” मा अप्रेशन गर्नै पर्छ भनिएका धेरै रोगहरु आयुर्वेदिक चिकित्सा पद्धतिबाट विना अप्रेशन औषधीको माध्यम बाटै पूर्ण रुपमा निको गरिदै आएकाले समयमै सम्पर्क गरि स्वास्थ्य लाभ लिनुहोस् ।
हामी कहाँ बिना अप्रेशन पाइल्स, फिस्टुला, फिसर, पिनास, पत्थरी, ग्यष्ट्रिक, अल्सर को सफल उपचार गरिनुको साथै वाथ, युरिक एसिड, हड्डी खिचएको, नशा च्यापिएको, छाती तथा पेट रोग, छाला तथा यौन रोग, महिला तथा पुरुषमा हुने यौन दुर्वलता, स्त्री रोगहरु महिनावारी गडवडी, श्वेतप्रदर, रक्तप्रदर, सुगर, हाई ब्लडप्रेसर (थाईराइड), चाँया, पोतो, डण्डीफोर लगायत सम्पूर्ण रोगहरुको सफल उपचार गरिने भएकोले सम्बन्धित रोगका विरामीले सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोस् ।
प्रत्येक दिन अनुभवी चिकित्सकहरुद्वारा चेक जाँच गरिन्छ ।
जिवा आयुर्वेद क्लिनिक बुटवल–११ देवीनगर, रुपन्देही
071-410202, 9857082476, 9851182476

बिजया दशमी को हार्दिक शुभकामनादुर्गा माताले जुनसुकै परिस्थितिमा पनि जित हासिल गर्ने शक्ति प्रदान गरुन् ।
15/10/2021

बिजया दशमी को हार्दिक शुभकामना
दुर्गा माताले जुनसुकै परिस्थितिमा पनि जित हासिल गर्ने शक्ति प्रदान गरुन् ।

बिजया दशमीको पहिलो दिन घटस्थापनाको हार्दिक शुभकामना
07/10/2021

बिजया दशमीको पहिलो दिन घटस्थापनाको हार्दिक शुभकामना

आयुर्वेद विशेषज्ञ डाक्टरहरु द्वारा निम्न रोगको सफल उपचार भइरहेको हुँदा सम्बन्धित बिरामीहरुले आजै सम्पर्क  गर्नुहोस ।“एक ...
28/09/2021

आयुर्वेद विशेषज्ञ डाक्टरहरु द्वारा निम्न रोगको सफल उपचार
भइरहेको हुँदा सम्बन्धित बिरामीहरुले आजै सम्पर्क गर्नुहोस ।

“एक विश्वासिलो र भरपर्दो संस्था”

जिवा आयुर्वेद क्लिनिक बुटवल–११ देवीनगर, रुपन्देही
071-410202, 9857082476

Address

Số 152/2, Đường Thành Thái, Phường 12, Quận 10, Thành Phố Hồ Chí Minh
Ho Chi Minh City
72503

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 10:00 - 17:00
Sunday 09:00 - 19:00

Telephone

+84969515653

Website

Alerts

Be the first to know and let us send you an email when Feelgoodz 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Feelgoodz 2:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram