Vinayak Pharmacy

Vinayak Pharmacy Vinayak Pharmacy provides pharmaceutical, cosmetics,nutritional products at nominal rate to local community and people passing through the highway

21/11/2025

21/11/2025

कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स
थप पढनुहोस कमेन्टको लिंकमा

21/11/2025

पेटमा जलन र पित्त बढ्नु : तुरुन्त असर गर्ने घरेलु उपाय!

जाडोमा मधुरो घाम वा गर्मीको तिर्स—पेटमा जलन (Acidity) र पित्त बढ्नु (Excess Acid & Heat in Body) आजकल धेरै मानिसहरूको सामान्य समस्या बनेको छ। आयुर्वेदले यसलाई अग्नि, अर्थात् शरीरको आगो असन्तुलित भएको अवस्था मान्छ।
पेटमा आगो बढ्दा पेट जल्ने, खट्टा डकार, मुख तातिनु, छाती पोल्नु, अत्यधिक तिर्स लाग्नु आदि लक्षण देखिन्छ—यसले शरीरमा पित्त दोष धेरै बढेको संकेत दिन्छ।

21/11/2025

मृगौला बिग्रिदा देखिने मुख्य लक्षणहरु

21/11/2025

कर्मचारी आवस्यकता सम्बन्धि सुचना।

21/11/2025

बिर्तामोड, मंसिर ४ । संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न ....

21/11/2025

खुट्टा र घुडा दुख्ने समस्याका प्रमुख कारण के हुन त ?

21/11/2025
21/11/2025

चितवन मेडिकल कलेज, भरतपुरले रोबोटिक शल्यक्रिया सुरु गरेको छ, जुन काठमाडौं बाहिर पहिलो पटक उपलब्ध अत्याधुनिक शल्यक्रिया हो। सेप्टेम्बर महिनादेखि हालसम्म १४ जना बिरामीले यो सेवा लिएका छन्, जसमा अधिकांश युरोलोजीसँग सम्बन्धित समस्या भएका छन्। रोबोटिक शल्यक्रियामा डाक्टरको निर्देशनअनुसार रोबोटको मद्दतले सानो र सूक्ष्म चलनहरू गरेर शल्यक्रिया गरिन्छ। यो परम्परागत खुलेको शल्यक्रिया वा सामान्य लेप्रोस्कोपिक शल्यक्रियाभन्दा सुरक्षित र प्रभावकारी हुन्छ किनभने यसले साना चोटहरु बनाउँछ, रगत कम बग्छ, पीडा कम हुन्छ, संक्रमणको सम्भावना घट्छ र बिरामी छिटो निको हुन्छ। बिरामी प्रायः अर्को दिन अस्पतालबाट घर जान सक्छन्। शल्यक्रियाहरू चीनमा तालिम लिएका डाक्टरहरूले गरिरहेका छन्, जसको नेतृत्व डा. प्रतीकमान सिंह गुरुङ गर्दैछन् र उनीसँग विशेषज्ञ डाक्टरहरूको टिम छ। यसको शुल्क ५०,००० देखि २,००,००० रुपैयाँसम्म पर्छ, जुन भारतभन्दा धेरै सस्तो हो। रोबोटिक शल्यक्रियामा मुख्य रूपमा युरोलोजी, स्त्रीरोग, मुटु र क्यान्सरको शल्यक्रियामा प्रयोग गरिन्छ। यो प्रविधिले शल्यक्रियालाई अत्यन्तै सूक्ष्म, सुरक्षित र सहज बनाउँछ र बिरामी छिटो निको भएर आफ्नो सामान्य जीवनमा फर्कन सक्छ।

21/11/2025

तलबमान, ग्रेड र स्थानीय भत्ता सम्बन्धी सामग्री, २०७१

21/11/2025

आयोग स्थापना भएको दिनदेखि नै गुणस्तरलाई केन्द्रमा राखेर नीति निर्माण हुँदै आएको उपाध्यक्ष झाको भनाइ छ। सिट निर्....

Address

Nepale
33003

Opening Hours

Monday 05:30 - 17:00
Tuesday 05:30 - 17:00
Wednesday 05:30 - 17:00
Thursday 05:30 - 17:00
Friday 05:30 - 17:00
Saturday 05:30 - 17:00
Sunday 05:30 - 17:00

Telephone

0097778501186

Alerts

Be the first to know and let us send you an email when Vinayak Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Vinayak Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram