Abhinash Ayurved

Abhinash Ayurved Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abhinash Ayurved, Medical and health, Syangja.

18/08/2025

बुवाआमा दाजुभाइ तथा दिदिबहिनी हरु विभिन्न जडिबुटी वारे जान्नलाई हामिलाई फलाे गर्नुहाेला।

06/08/2025
याे  एकदमै महत्त्वपूर्ण जडिबुटी  छ मृगौला मा रहेकाे पत्थर हटाउने,पेटमा वढेकाे अम्लता,शुगर ,जण्डिस,लगायत कब्जियत तथा पाइल...
31/07/2025

याे एकदमै महत्त्वपूर्ण जडिबुटी छ मृगौला मा रहेकाे पत्थर हटाउने,पेटमा वढेकाे अम्लता,शुगर ,जण्डिस,लगायत कब्जियत तथा पाइल्समा पनि फाइदाजनक छ।

05/07/2025
ॐ नमो भगवते,वासुदेवाय धन्वन्तरे,अमृत कलस हस्ताय !सर्वामय विनाशाय त्रैलोक्य नाथाय श्री माहाविष्णवे नम:।🌺आयुर्वेदका पर्वतक...
29/10/2024

ॐ नमो भगवते,
वासुदेवाय धन्वन्तरे,अमृत कलस हस्ताय !
सर्वामय विनाशाय त्रैलोक्य नाथाय श्री माहाविष्णवे नम:।🌺
आयुर्वेदका पर्वतक भगवान धन्वन्तरिको जयन्ती एवं राष्टिय आरोग्य दिवस २०८१को उपलक्षमा संपूर्ण आयुर्वेद कर्मी, आयुर्वेद औषधि व्यावसायि , ग्राहक महानुभाव , देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण दाजु भाइ तथा दिदीबहिनीहरुको सुस्वास्थ्य ,आरोग्यता एवं दिर्घायुका लागि हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु।

05/03/2024
मह चाहिए सम्पर्क गर्नुहाेला।  inbox  मा massage  गर्नुहोला
05/03/2024

मह चाहिए सम्पर्क गर्नुहाेला। inbox मा massage गर्नुहोला

13/10/2023

स्वास्थ्य सचेतनाको लागि सेयर गर्दिनुहोला 🙏
Om Murti Anil

Address

Syangja

Website

Alerts

Be the first to know and let us send you an email when Abhinash Ayurved posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share