Bhairab pharmacy buddha chok parasi , Nawalparasi

Bhairab pharmacy  buddha chok parasi , Nawalparasi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhairab pharmacy buddha chok parasi , Nawalparasi, Medical and health, ramgram parasi, Bandipora.

✅कन्सल्टेन्ट फिजिसियन
✅हाडजोर्नी नशा बाथरोग
✅काठमाडौबाट आउने सुगरथायराइड तथा हर्मोन रोग
✅मुटु रोग विशेषज्ञ
✅स्त्री महिला तथा प्रसुती रोग ( महिला डाक्टरबाट )
✅नशाटाउको तथा मनोरोग
✅नाककान घाँटि र छाला ,कुष्ठरोग तथा सौर्न्दर्य
✅नवजातशिशु तथा बालरोग

06/05/2026

हावाहुरी र पानी आएको छ

06/05/2026

Obsessive–Compulsive Disorder (OCD) एक मानसिक स्वास्थ्य समस्या हो जसमा व्यक्तिलाई अनावश्यक र बारम्बार आउने सोच (obsessions) हुन्छन् र चिन्ता कम गर्न बारम्बार केही काम गर्नुपर्ने (compulsions) महसुस हुन्छ। यसले दैनिक जीवनमा असर पार्न सक्छ, तर उपचार सम्भव छ।
#डाक्टर #भेटने #समय
#प्रत्येक #महिनाको #तेस्रो #शनिवार
#सम्पर्क Bhairab pharmacy buddha chok parasi , Nawalparasi
#मोबाईल 9857045505

05/05/2026

🩺 के तपाईंमा यी लक्षणहरू तथा समस्याहरु छन ?
✅सुगर रोगको समस्या
✅थाईराईडको समस्या
✅बाल झर्ने समस्या
✅अत्यधिक थकान र कमजोरी महसुस हुने
✅ धेरै पिसाब लाग्ने, धेरै प्यास लाग्ने
✅पेट पोल्ने पेट दुख्ने
✅ग्यास्ट्रीक तथा अल्सरको समस्या
✅हात खुट्टा दुख्ने सुन्निने
✅ढाड कम्बर दुख्ने
✅मुटुको समस्या
✅प्रेसरको समस्या या औषधि खादा पनि प्रेसर ठिक नहुनु
✅दमको समस्या
✅निमोनियाको समस्या
✅सास बढनु , सास फेर्ने गाह्रो हुनु
✅छाती दुख्नु , फोक्सोको संक्रमण
✅कोलेस्ट्रोलको समस्या
✅TG बढी हुने समस्या
✅जन्डिस को समस्या
✅कलेजोमा बोसो जम्ने समस्या ( Fatty liver )
✅कब्जियतको समस्या
✅पाइल्सको समस्या
✅प्रोस्टेट्को समस्या
✅ शरिर चिलाउने, आँखाले धमिलो देख्ने
✅ तौल घट्दै जाने, मुख सुक्ने
✅ खान मन नलाग्नु
✅ घाउहरू छिटो निको नहुने
✅ शरीर सुन्निने, आँखाले धमिलो देख्ने
✅ हात तथा खुट्टा लाटो हुने र झमझम हुने साथै पोल्ने
✅गुप्ताङ्गको संक्रमण हुने
✅ क्षयरोग तथा अन्य संक्रामक रोगहरू बारम्बार हुने

⚠️ माथि उल्लेखित लक्षणहरु देखिएका छन् र तपाईको परिवारमा कसैलाई चिनीरोग (Diabetes) छ भने समयमै जाँच गराई डाक्टरको परामर्स लिनु पर्दछ।
#सम्पर्क Bhairab pharmacy buddha chok parasi , Nawalparasi
#मोबाईल 9857045505
+9779857045505
#डाक्टर #भेटने #समय #बिहान #र #साझ

 #आजको   #थप    #विशेषज्ञ   #सेवानशा टाउको तथा मनोरोह विशेषज्ञ डाक्टर  सन्दीप वर्मा  #समर्क  Bhairab pharmacy  buddha ch...
01/05/2026

#आजको #थप #विशेषज्ञ #सेवा
नशा टाउको तथा मनोरोह विशेषज्ञ डाक्टर सन्दीप वर्मा
#समर्क Bhairab pharmacy buddha chok parasi , Nawalparasi
#मोबाईल 9857045505
+9779857045505

मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम। सम्पूर्णमा  अन्तर्राष्ट्रिय श्रमिक दिवसको ...
01/05/2026

मेहनत गर्ने हातहरूलाई सलाम।परिश्रम, समर्पण र संघर्ष गरिरहनु भएका सबैलाई सलाम।
सम्पूर्णमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना 🙏

Bhairab pharmacy buddha chok parasi , Nawalparasi

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना 🙏आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्...
01/05/2026

सम्पूर्णलाई बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना 🙏

आजको यस पवित्र दिनमा भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भयको हुदा हामी यस दिनलाई श्रद्धापूर्वक स्मरण गर्दछौ।
Bhairab pharmacy buddha chok parasi , Nawalparasi 🇳🇵

 #आजको  #थप   #विशेषज्ञ   #सेवा HAMS र METRO अस्पतालमा कार्यरत सुगर थायराईड तथा हर्मोन रोग विशेषज्ञ ( इन्डोक्राइनोलोजिस्...
01/05/2026

#आजको #थप #विशेषज्ञ #सेवा
HAMS र METRO अस्पतालमा कार्यरत सुगर थायराईड तथा हर्मोन रोग विशेषज्ञ ( इन्डोक्राइनोलोजिस्ट )डाक्टर बिनय भट्टराई
#समर्क Bhairab Pharmcy
#मोबाईल 9857045505
+9779857045505

29/04/2026

#वरिष्ठ_नशा_टाउको_तथा_मनोरोग_विशेषज्ञ
#डाक्टर_सन्दीप_बर्मा_परासीमा_आउने_जानकारी
#बैशाख_१९_गते_शनिबार_परासीमा_आउनेहुदा_परिक्षण_गराउन_आफू_तथा_आफन्तजनमा_निम्न_समस्याहरु_भएमा
#सम्पर्क_गर्नुहोला
#टाउको_दुखिरहने
#आधा_टाउको_दुख्ने
ा_बिहोस_हुने
#चिर_चिर_पसिना_आउने
#वाकवाकी_लाग्ने
#खान_मन_नलाग्ने
#पेट_पोल्ने_दुख्ने
#कान_कराउने
#घाटी_अप्ठ्यारो_हुने
#घाटिमा_केही_अडकिए_जस्तो_हुने
#निन्द्रा_नलाग्ने
ाग्ने
#जिद्दीपना_हुनु
#रिसिनु_या_झिझिनु
#शन्का_धेरै_लिनु
#मुटुको_धडकन_बढी_हुने
#प्रेशर_बढी_भए_जस्तो_हुने
#एकोरि_हुने
ोच_आइरहने
#नराम्रो_सपना_देखिरहने
#एक्लै_बस्न_मनपराउने
#आफुले_आफैलाई_एक्लो_सम्झनु
#केही_गर्छु_भन्ने_आट_नआउने
#टोलाईरहने
#बिर्सिरहने
#माइग्रेन
#डिप्रेसन
#एन्जाईटी
मृगी
चक्कर_लाग्ने
यौन समस्या
हातखुट्टा_झमझमाउनेहात_खुट्टा_पोल्ने_सिल्का_हान्ने
हात_खुट्टा_ढाड_दुख्ने_हातखुट्टा_बाउडिने_काम्ने
बिस्तारामा_पिशाब_फेर्ने_जाड_रक्सि_तथा_लागु_औषधिको_दुरुपयोग
नशा टाउको मनोरोग संबंधित कुनै अन्य समस्याहरु भएमा समयमै सम्पर्क गर्नुहोला ।


#सम्पर्क Bhairab pharmacy buddha chok parasi , Nawalparasi #मोबाईल 9857045505
+9779857045505

शुभ बिहानी शुभ दिन 🙏सम्पूर्णमा धन्यवाद
28/04/2026

शुभ बिहानी शुभ दिन 🙏
सम्पूर्णमा धन्यवाद

Address

Ramgram Parasi
Bandipora

Telephone

+9779857045505

Website

Alerts

Be the first to know and let us send you an email when Bhairab pharmacy buddha chok parasi , Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bhairab pharmacy buddha chok parasi , Nawalparasi:

Share