Anandcare Medclinic

Anandcare Medclinic शुपथ मुल्य मा असरदार तथा निदानात्मक स्वास्थ्य चेक जाँच, उपचार तथा विशेष परामर्शको सेवा।
छाला सम्बन्धी बिभिन्न समस्या को बिशेष उपचार को लागी सम्पर्क गर्नुहोस्।

25/04/2026

अर्थराइटिसले गर्दा घुडाको हड्डी खिएर, पानी सुकेर घुडा दुख्ने तथा नसा च्यापिएर ढाड को दुखाइ तिघ्रा र तल्लो खुट्टा सम्म सर्ने समस्या को उपचार को लागी सिघ्र सम्पर्क गर्नुहोस्। 📞9709361970

20/04/2026

नवलपुर बजार सर्लाही स्थित आनन्दकेयर मेडक्लिनिक मा छाला सम्बन्धी बिभिन्न समस्याहरू जस्तै एक्जिमा , सोरियासिस, भिटिलिगो, पिम्पल लाइपोमा,किलोइड,सिस्ट,क्इयुटानियस हर्न, कोठी, चाया पोतो इत्यादि को असरदार उपचार हुन्छ।

19/04/2026

Acne, melasma, skin tags, hyperpigmentation, moles ,को असरदार उपचार को लागी सम्झिनुहोस्। आनन्दकेयर मेडक्लिनिक नवलपुर बजार सर्लाही। 📞9709361970

01/04/2026

छाला सम्बन्धी बिभिन्न समस्या जस्तै लाइपोमा किलोइड,सिस्ट क्इयुटानियस हर्न, कोठी को सर्जीकल एक्सिजन द्वारा उपचार गरिन्छ साथै अनुहार को दाग धब्बा,चाया पोतो,पिम्पल तथा दिर्घ चर्मरोग जस्तै एक्जिमा, सोरियासिस, भिटिलिगो, दाद, लुतो जस्ता समस्या को प्रभावकारी उपचार को लागी सम्पर्क गर्नुहोस्।
नवलपुर बजार सर्लाही। सम्पर्क नं ९७०९३६१९७०

21/03/2026

पिम्पल,लाइपोमा,किलोइड, स्किन ट्याग, कोठी तथा दाग धब्बा फ्रेकल्स र अन्य चर्म रोग जस्तै दाद, सोरियासिस , एक्जिमा, लुतो, भिटिलिगो ो असरदार उपचार गरिन्छ।

20/11/2025

चर्मरोग/ छाला रोग तथा एलर्जी ले पिडित हुनुहुन्छ भने, पुर्ण रुपले उपचार को लागी सम्पर्क गर्नुहोस्।आनन्दकेयर मेडक्लिनिक।

18/11/2025

गर्भवती हुँदा ४ पटक अल्ट्रासाउण्ड कुन कुन बेला गर्ने र किन गर्ने।

10/11/2025

बदलिँदो मौसम ले जिवाणुहरु सकृिय हुन्छन् र रुगामर्कि जस्ता समस्या ले सताउने गर्छ जस्लाई फ्लु (flu) भन्ने गरिन्छ। उपचार को लागी सम्पर्क गर्नुहोस्।

बदलिँदो मौसम ले गर्दा जिवाणुहरु सकृिय हुन्छन् र रुगामर्कि जस्ता समस्या ले सताउने गर्छ जस्लाई फ्लु (flu) अथवा भाइरल fever...
10/11/2025

बदलिँदो मौसम ले गर्दा जिवाणुहरु सकृिय हुन्छन् र रुगामर्कि जस्ता समस्या ले सताउने गर्छ जस्लाई फ्लु (flu) अथवा भाइरल fever भन्ने गरिन्छ। उपचार को लागी सम्पर्क गर्नुहोस्।

Watch, follow, and discover more trending content.

03/11/2025

पुरानो ढाडको , घुडाको तथा हाडजोर्नी को गठिया र अर्थराईटिस को दुखाई को सुइ लाएर तथा फिजियोथेरापी बाट असरदार उपचार को लागि हामी काहाँ सम्पर्क गर्नुहोस्। ९७०९३६१९७० लालबन्दी १ नवलपुर बजार, सर्लाही।

Address

Sarlahi, Lalbandi/01
Atrauli
45801

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Anandcare Medclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share