
18/05/2020
बिदेसमा बस्नु हुने सम्पूर्ण नेपालीहरुले यो COVID-19 सम्बन्धी फारम भरिदिनु होला । बिदेसमा के कती नेपालीहरुले समस्या बेहोरि रहेका छन त्यो कुराहरु लाई सम्बन्धित ठाउँमा आवाज उठाउन मद्घत मिल्ने छ । यसमा भएका ब्याक्तिगत जानकारी हरुलाई अधिकारिक ब्याक्ती बाहेक अरु ब्याक्तीलाई दिईने छैन । अरु साथीहरुको जानकारी थाहा छ भने तपाईं आँफैले पनि भरिदिन सक्नु हुन्छ । बिदेसमा भएका सम्पूर्ण नेपालीहरुले यो जानकारी थाहा पाउन भन्नको लागि सबैले share गरिदिनुहोला !
https://www.centerhed.org/programs